नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले कानून व्यवसाय र न्याय सम्पादनको क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रभावलाई आत्मसात गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल बार एशोसिएशन युवा समितिद्वारा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष मिश्रले प्रविधिमैत्री न्याय प्रणालीको...
-केशव पन्थि , अर्घाखाँची डट्कम । अर्घाखाँची — जिल्लाको सदरमुकाम सन्धिखर्क नगरपालिका–१, भेटेरिनरी अस्पताल मुनि दुई युवा व्यवसायी राजन आचार्य र दिलिप केसीले करिब १ करोड रुपैयाँको लगानीमा “कस्तुरी एग्रो रिसोर्ट एन्ड ईभेन्ट्स” सञ्चालनमा ल्याएका छन्। वैदेशिक रोजगारी तथा...

तस्बिरः एआई सविन धमला / एजेन्सी इटालीका प्रख्यात मार्क्सवादी दार्शनिक एन्टोनियो ग्राम्सीले आफ्नो ‘प्रिजन नोटबुक्स’ मा लेखेका थिए “पुरानो मरिरहेछ, तर नयाँ जन्मिने रगत र तागत जुटिसकेको छैन; यही संक्रमणकालमा अनेकौं विकृत लक्षणहरू देखापर्छन् ।” आजको नेपाली राजनीति र समाजको चित्र ठ्याक्कै ग्राम्सीको यही भनाइ वरिपरि घुमिरहेको प्रतीत हुन्छ । आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनलाई धेरैले राजनीतिक स्थिरताको प्रस्थान बिन्दु मानेका छन् । सतहमा हेर्दा यो लोकतान्त्रिक...
मधेस प्रदेशको धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधाममा नयाँ वर्ष २०८३ को अवसरमा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय भीड लागेको छ । नयाँ वर्षको पहिलो दिन जनकपुरमा नेपाली तथा भारतीय भक्तजनहरुको भीड लागेको हो । नववर्षमा नेपाली समाजमा भविष्यका लागि नयाँ योजना र...
काठमाडौं, १७ बैशाख । सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. अमरेश कुमार सिंह विरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा...
काठमाडौंको टेकुस्थित कालोपुल क्षेत्रमा रहेको सुकुम्बासी बस्तीका अनधिकृत संरचनाहरूमा डोजर चलाइएको छ । टेकु र त्रिपुरेश्वरको सीमानामा पर्ने वागमती नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाउन सरकारले डोजर परिचालन गरेको हो । नदी किनारका क्षेत्रलाई अतिक्रमणमुक्त गराउने अभियानको दोस्रो चरणअन्तर्गत...
सरकारले हालै कार्यान्वयनमा ल्याएको शनिवार र आईतवारको दुई दिने सार्वजनिक बिदाको निर्णयलाई पोखराका पर्यटन व्यवसायीहरूले स्वागत गरेका छन् । यस निर्णयले आन्तरिक पर्यटनलाई मात्र गति दिएको छैन, बरु सुस्ताएको पर्यटन व्यवसायमा नयाँ आशाको सञ्चार गरेको पर्यटन व्यवसायीको भनाइ छ...
-केशव पन्थि , अर्घाखाँची डट्कम । अर्घाखाँची — जिल्लाको सदरमुकाम सन्धिखर्क नगरपालिका–१, भेटेरिनरी अस्पताल मुनि दुई युवा व्यवसायी राजन आचार्य र दिलिप केसीले करिब १ करोड रुपैयाँको लगानीमा “कस्तुरी एग्रो रिसोर्ट एन्ड ईभेन्ट्स” सञ्चालनमा ल्याएका छन्। वैदेशिक रोजगारी तथा...
सुर्खेत । सुर्खेतकी इनिशा बिकको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै विद्यार्थीहरूले वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् । शुक्रबार इनिशा अध्ययनरत उषा बालवाटिका विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूले विद्यालय पोशाकमै सडकमा उत्रिएर न्यायको माग गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले...
सुर्खेत । सुर्खेतकी १६ बर्षिया इनिशा बिकको आज दाहसंस्कार गरिने भएको छ । गत फागुन २३ गते वीरेन्द्रनगरको सामुदायिक वनमा मृत भेटिएका इनिशा बिकको २७ दिनपछि दाहसंस्कार गर्न लागिएको हो । सामूहिक बलात्कारपछि हत्या भएको भन्दै परिवारले इनिशाको शव...
पाकिस्तानले मध्यपूर्वमा व्याप्त तनाव कम गर्न र द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि आफ्नो कूटनीतिक प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । इस्लामावादमा बिहीवार आयोजित साप्ताहिक प्रेस ब्रिफिङका क्रममा परराष्ट्र मन्त्रालयका प्रवक्ता ताहिर हुसैन एन्द्राबीले पाकिस्तानले मध्यपूर्वमा शान्ति स्थापनाका लागि सक्रिय भूमिका खेलिरहेको जानकारी दिनुभयो । उहाँले पाकिस्तानले यस द्वन्द्वमा संलग्न सबै पक्षहरूसँग सञ्चारका माध्यमहरू खुला राखेको समेत स्पष्ट पार्नुभयो...
काठमाडौँ । मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) ले जारी आइपिएल अन्तर्गतको खेलमा कोलकाता नाइट राइडर्स र लखनउ सुपर जायन्ट्सबीच भएको खेलमा अङ्कृष रघुवंशीलाई ‘फिल्ड अवरोध’का आधारमा आउट दिने निर्णयलाई सही ठहर गरेको छ । अप्रिल २६ मा सम्पन्न खेलमा रघुवंशी पाँचौँ ओभरको अन्त्यतिर रन लिन प्रयास गर्दा यो घटना भएको थियो । उनले बल प्रहार गरेपछि रन लिन दौडिएका थिए तर सहखेलाडी क्यामरुन ग्रीनले फर्किन संकेत दिएपछि उनी पिचको बीच हुँदै दिशा परिवर्तन गर्दै फर्किएका थिए । सोही क्रममा फिल्डिङ टोलीले फ्याँकेको बल उनलाई लागेपछि अपिल गरिएको थियो । त्यसपछि तेस्रो अम्पायर रोहन पण्डितले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को नियम ३७ अनुसार...