प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड ९२ लाख मौज्दात

मन्त्री सोविता गौतमले राष्ट्रिय सभामा किन मागिन माफी ?

भोटेकोशी बाढीको पुनर्निर्माणका लागि सवा सात खर्ब लाग्ने सरकारको आकलन

उद्योगमन्त्री साहले लिए शपथ

भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आँकलन

बिल तिर्न नसक्दा अस्पतालबाहिर सुत्केरी हुनु लज्जास्पद !

प्रतिनिधिसभा सांसदहरुले अस्पतालको बिल तिर्न नसकेर अस्पतालबाहिर सुत्केरी हुनुपर्ने अवस्था आउनु लज्जास्पद भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीवार बसेको बैठकमा सांसदहरुले सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि पुगेकी एक सुत्केरी महिलाले आर्थिक अभावको कारण अस्पताल बाहिर...

जिल्ला समाचार

दाङका विभिन्न स्थानबाट ११ थान भरुवा बन्दुक बरामद

दाङ । विशेष सूचनाका आधारमा दाङका विभिन्न स्थानमा खोजतलास गर्ने क्रममा प्रहरीले बेवारिसे अवस्थामा ११ थान एकनाले भरुवा बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङ मातहतका विभिन्न प्रहरी इकाइबाट खटिएको टोलीले भदौ २५ गते बिहान ६ बजेदेखि १०...

विश्व समाचार

यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त

दुई वर्षदेखिको युद्धविराम तोडिए पछि यमन पुनः क्षेत्रीय द्वन्द्वको भुमरीमा फसेको छ। यमनका हुथी विद्रोही र साउदी गठबन्धनबीच सीमापार आक्रमणको नयाँ शृंखला सुरु भएसँगै विश्व व्यापारको संवेदनशील जलमार्ग ‘बाब अल-मन्दाब’ क्षेत्रमै भीषण लडाइँ चर्किएको हो। हुथी सैन्य प्रवक्ता याह्या सारियाले...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

भोजपुरमा कुटपिट गरी शिक्षकको हत्या गरेको आरोपमा ११ जना पक्राउ

भोजपुर । भोजपुरमा कुटपिट गरी एक शिक्षकको हत्या गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार साल्पासिलिछो गाउँपालिका–५ माबुस्थित भदौरे मेलामा सहभागी हुन आएका खोटाङको केपिलासगढी गाउँपालिका–७ का ३९ वर्षीय भानुभक्त राईलाई पुरानो विवादका...

बिल तिर्न नसक्दा अस्पतालबाहिर सुत्केरी हुनु लज्जास्पद !

प्रतिनिधिसभा सांसदहरुले अस्पतालको बिल तिर्न नसकेर अस्पतालबाहिर सुत्केरी हुनुपर्ने अवस्था आउनु लज्जास्पद भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीवार बसेको बैठकमा सांसदहरुले सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि पुगेकी एक सुत्केरी महिलाले आर्थिक अभावको कारण अस्पताल बाहिर...

भोटेकोशी बाढीको पुनर्निर्माणका लागि सवा सात खर्ब लाग्ने सरकारको आकलन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले सात खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले...

बाढीपीडितका लागि पोखरा महानगरले राहत सामग्री संकलन गर्दै

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन पोखरा महानगरपालिकाले राहत सामग्री संकलन अभियान सञ्चालन गरिरहेको छ । महानगरले बाढीपीडितका लागि आवश्यक लत्ताकपडा, खाद्यान्न, बन्दोबस्तीका सामग्री, औषधि तथा स्वास्थ्य सामग्री र उद्धार सामग्री संकलन...

अर्घाखाँची सम्पर्क समिति यूएईको अध्यक्षमा चिरन आचार्य (तस्बिर सहित )

- अर्घाखाँची डटकम संवाददाता  दुबई । अर्घाखाँची सम्पर्क समिति यूएईको अध्यक्षमा चिरन आचार्य चयन भएका छन्। समितिको ७औँ अधिवेशनबाट आचार्यको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो। सेप्टेम्बर ६, २०२६ आइतबार दुबईस्थित याक एण्ड यति क्लब एभरेष्टको हलमा सम्पन्न...

हुम्ली जनता अन्धकारमा: सरकारलाई सोध्छन्- ‘के हामी नेपाली होइनौँ?’

सुर्खेत, २० भदौ । हुम्ला जिल्लाको सदरमुकाम सिमकोट लगायतका अधिकांश गाउँहरू भदौ १६ गतेदेखि अन्धकारमय बनेका छन्। विद्युत उत्पादन गर्ने मेसिनमा खराबी आएपछि भदौ १६ देखि विद्युत उत्पादन अवरुद्ध भएको हो। यससँगै हुम्ला फेरि अनिश्चितकालका लागि अन्धकार बनेको छ। जिल्ला...

आज गौरा पर्व मनाइदै

काठमाडौँ । भाद्र शुक्ल अष्टमीका दिनमा मनाइने गौरा पर्व उमामहेश्वरसहित दुवोको पूजा गरेर आज सुदूरपश्चिम र मध्यपश्चिमबासीले मनाउँदैछन् । गौरालाई यो क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रुपमा लिने गरेका छन् । राजधानीमा सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका मानिसको बसोबास बढेसँगै यो...

प्रवास समाचार

यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त

दुई वर्षदेखिको युद्धविराम तोडिए पछि यमन पुनः क्षेत्रीय द्वन्द्वको भुमरीमा फसेको छ। यमनका हुथी विद्रोही र साउदी गठबन्धनबीच सीमापार आक्रमणको नयाँ शृंखला सुरु भएसँगै विश्व व्यापारको संवेदनशील जलमार्ग ‘बाब अल-मन्दाब’ क्षेत्रमै भीषण लडाइँ चर्किएको हो। हुथी सैन्य प्रवक्ता याह्या सारियाले पछिल्लो १२ घण्टाभित्र यमनका विभिन्न ६ वटा प्रान्तमा साउदी लडाकु विमानहरूले ५५ पटक भीषण बमबारी गरेको आरोप लगाएका छन् ।...

खेल

एसियाली खेलकुदमा जाने नेपाली खेलाडीको बिदाई, २११ सदस्यीय टोली जादै

काठमाडौं । जापानको आइची–नागोयामा आयोजना हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीलाई सफलताको शुभकामनासहित बिदाइ गरिएको छ । विहिबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाली टोलीलाई सफलताको शुभकामनासहित बिदाइ गरेका हुन् । असोज ३ देखि १८ गतेसम्म हुने प्रतियोगितामा नेपालबाट २१ खेलमा ७८ पुरुष र ५७ महिला गरी १३५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नेपालबाट प्रतियोगितामा २११ सदस्यीय टोली सहभागी हुँदैछ । टोलीमा २९ प्रशिक्षक, १७ व्यवस्थापक तथा खेल प्राविधिक, मेडिकल टोलीका ६ सदस्य, चार पत्रकार तथा विशिष्ट अतिथिसहित सेभ द मिसन, डेपुटी सेभ द मिसन र अन्य अधिकारी सहभागी हुनेछन् । नेपालले सन् १९५१ मा भारतमा भएको पहिलो एसियाली...