काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- काठमाडौँ महानगरपालिकाको वडा नम्बर २७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर ब्युरो कार्यालय रहेको भवन काठमाडौँ महानगरलाई प्रयोग गर्न दिन गृह मन्त्रालयले सहमति दिएको छ । आइतबार गृहमन्त्री...
राष्ट्रप्रेमले भरिएको नयाँ राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’ सार्वजनिक -सुभाष ज्ञवाली , काठमाडौं । काठमाडौं । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको भाव बोकेको नयाँ राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’ सार्वजनिक भएको छ। समसामयिक...

कांग्रेसलाई एक्लै चुनाव लड्ने पार्टी बनाउँछु : कोइराला धनगढी - नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला सुदूरपश्चिमको भ्रमणमा छन्। आसन्न पन्ध्रौं महाधिवेशनलाई लक्षित गर्दै कोइरालाले सुदूरपश्चिमका कांग्रेस नेता-कार्यकर्तासँग भेटघाट जारी राखेका छन्। शुक्रबार धनगढी पुगेका कोइरालाले सुदूरपश्चिमका नौ वटै जिल्लाका नेता-कार्यकर्तालाई भेटघाट गरेका छन्। भेटघाटका क्रममा त्यहाँका नेता-कार्यकर्ताले भावी पार्टी सभापति भन्दै कोइरालालाई हौसला दिएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाको आधार क्षेत्रमा पुगेर कोइरालाले अबको निर्वाचनमा कांग्रेसलाई एक्लै...
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक झापाको २ नम्बर क्षेत्र पनि रहेको छ । यस क्षेत्रबाट पुर्व सभामुख देवराज घिमिरे, पूर्व उपसभामुख इन्दिरा राना मगर, स्वागत नेपाल लगायतको...
काठमाडौँ । नेपाल आयल निगमले भारतसँगको सहकार्यमा पेट्रोलियम तथा एलपीजी ग्यास पाइपलाइन परियोजनालाई तीव्र गतिमा अघि बढाइरहेको छ । अमलेखगञ्जदेखि चितवन सम्मको पाइपलाइन र सिलगुढीदेखि झापा (चाराली) सम्मको पाइपलाइन परियोजना कार्यान्वयन चरणमा प्रवेश गरिसकेका छन् भने मोतिहारीदेखि सर्लाहीसम्मको एलपीजी...
काठमाडौँ । काठमाडौँ महानगरले सडक किनारा, पार्क, नदीहरुको करिडोरमा पैदल यात्रीलाई बस्नका लागि सार्वजनिक कुर्सी मर्मत गरेर फेरी राख्न शुरु गरको छ । पुराना र जीर्ण भएकालाई मर्मत, सम्भार र रंगरोगन गर्ने, यात्रुको चाप भएको ठाउँमा संख्या थप्ने, एक...
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक तनहुँ-१ पनि रहेको छ । तनहुँ- १ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले र काँग्रेसका गोविन्द भट्टराई उम्मेदवार रहेका...
-अर्घाखाँची डटकम सम्बाददाता , बुटवल । बुटवल — बालबालिकामा देखिने अटिजमसम्बन्धी समस्याबारे प्रारम्भिक कक्षाका शिक्षक–शिक्षिका तथा अभिभावकलाई जानकारी गराउने उद्देश्यले बुटवलमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। पहिलो पाइला नेपाल, बुटवल शाखाको आयोजनामा शनिबार (२०८२ माघ १७ गते) श्रवण हेयरिङ...
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपालमा गणतन्त्रको घोषणा गर्ने थलोको रुपमा रहेको रुकुम (पूर्व) मा समाजवाद निर्माणको सन्देश दिन आफू उम्मेद्वार बनेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित रुकुम (पूर्व)का कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकालले डडेल्धुराबासीसँग माफी मागेका छन् । डोटेली भाषामा सामाजिक सञ्जालमा लेख्दै ढकालले डडेल्धुराबासीको १३ हजार मतले देश बनाउन लागेको भन्दै ठुलो सपना देख्दा सानातिना गल्ति हुने भन्दै माफी मागेका...
काठमाडौँ । स्पेनका कार्लोस अल्काराजले सर्बियाका नोभाक जोकोभिचलाई हराउँदै अस्ट्रेलियन ओपनको पुरुष सिंगलको उपाधि जितेका छन् । फाइनलमा २२ वर्षीय अल्काराजले ३९ वर्षीय जोकोभिचलाई २-६, ६-२, ६-३, ७-५ ले पराजित गरेका थिए । यो जितसँगै अल्काराज करियर ग्रान्ड स्लाम जित्ने सबैभन्दा कान्छा पुरुष खेलाडी बनेका छन् । उनले २२ वर्षको उमेरमा सबै चार ग्रान्ड स्लाम जितेर कीर्तिमान बनाएका छन्...
काठमाडौँ । स्पेनका कार्लोस अल्काराजले सर्बियाका नोभाक जोकोभिचलाई हराउँदै अस्ट्रेलियन ओपनको पुरुष सिंगलको उपाधि जितेका छन् । फाइनलमा २२ वर्षीय अल्काराजले ३९ वर्षीय जोकोभिचलाई २-६, ६-२, ६-३, ७-५ ले पराजित गरेका थिए । यो जितसँगै अल्काराज करियर ग्रान्ड स्लाम जित्ने सबैभन्दा कान्छा पुरुष खेलाडी बनेका छन् । उनले २२ वर्षको उमेरमा सबै चार ग्रान्ड स्लाम जितेर कीर्तिमान बनाएका छन् । यो विश्व नम्बर १ खेलाडी अल्काराजको सातौं ग्रान्ड स्लाम उपाधि हो । यो जितसँगै उनले नोभाक जोकोभिचलाई इतिहास रच्नबाट रोकेका छन् । जोकोभिच आफ्नो २५औं ग्रान्ड स्लाम जित्नबाट चुकेका छन् । उनको रेकर्ड २४ ग्रान्ड स्लाम उपाधि रहेको छ...
