इनरुवा , जेष्ठ ९ – तराइ मधेस लोकतान्त्रिक पार्टी सुनसरीका उपाध्यक्ष नन्दलाल मेहताको दुर्घटनामा परि निधन भएको छ । दुइ दिन अघि बिहारको पटनामा दुर्घटनामा परेका ५० वषिर्य मेहताको उपचारका क्रममा पटना स्थित अस्पतालमा आज मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।