गणेश चुदाली हाल काठमान्डौ
सरकारले व्यबस्थापिका संसदमा आज थप दुइ विश्वविद्यालय विधेयक पेश गर्ने भएको छ । संसदको आज बसेको बैठकमा शिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्लले नेपालगाज विश्वबिद्यालय विधेयक र राजर्षिजनक विश्व बिद्यालय विधेयक पेश गर्ने कार्यसूची रहेको छ । यसअघि मध्यपश्चिम विश्व विद्यालय विधेयक सुर्खेतमा सार्ने निर्णयपछि सरकारले नेपालगाजमा छुट्टै विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।