सरकारले एक्कासी हिउँदे अधिवेशन अन्त्य गराएर आफुहरुको मनमा चिसो पसेको माओवादी भनाइ

प्रमुख प्रतिपक्षीको हैसियतले संसदको अधिवेशन अन्त्यबारे आफुहरुलाई सरकारले पहिले जानकारी गराउनुपर्ने माओवादीले जनाएको छ।

तर संविधानसभाको म्याद थपेर सहमतिको राजनीति गर्ने वाचा गरेको एक साता नबित्दै सरकारले एक्कासी हिउँदे अधिवेशन अन्त्य गराएपछि आफुहरुको मनमा चिसो पसेको माओवादी सचिव सीपी गजुरेलले बताए।


उनले भने,