प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादी मात्र होइन सत्तारुढ दलकै बरिष्ठ नेताहरुले समेत सहमति बेगर बजेट ल्याउन नहुने बताउन थालेपछि बजेटबारेको अन्यौल बढेको छ।
तत्काल बजेट नआए तलब भत्ताको त के कुरा, दाल चामल र औषधीमुलो नै किन्न नसक्ने गरी देशको अर्थतनत्त्र ठप्प हुने चेतावनी अर्थशास्त्रीहरुले दिए पनि बजेटका लागि अझै सहमतिको वातावरण बन्न सकेको छैन।
सरकार कात्तिक महिना भित्रै पारित गर्ने गरी बजेट ल्याउन प्रयत्नरत छ। त्यसका लागि आवश्यक गृहकार्य सहित प्रमुख दलहरुसँग सहमतिको चेष्टा पनि गरिरहेको छ।
अपुग प्रयत्न
उनले भने,



