पालुङटार (गोरखा), मंसिर ५ – माओवादी विस्तारित बैठक गोरखाको पालुङटारगाविसस्थित ताङ्ग्राङटारमा सुरु भएको छ । अहिले उदघाटन कार्यक्रम भइरहेको छ ।
उदघाटनअघि ताङ्ग्राङटारमा वाईसीएलले मार्चपास गरेको थियो । मार्चपासमा केन्द्रीय नेताहरुको उपस्थिति थियो ।