गुलरियामा राष्ट्रिय जनमोर्चाद्बारा प्रशासन कार्यालयमा विरोध पत्र दर्ता

गुलरिया, मंसिर ७ – राष्ट्रिय जनमोर्चा जिल्ला प्रशासन कार्यालय, बर्दिया मार्फ निर्वाचन आयुक्तलाई ज्ञापनपत्र बुझाउदै गैर नेपालीलाई मतदाता बनाउन थालेकोमा कडा आपत्ती जनाउदै ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा गैर नेपालीले मतदाता परिचयपत्र नपाउन भन्ने उद्देश्यले गत वर्षपुस २२ गते भएको मन्त्री परिषदको निर्ण्र्ई आयोगले सकरात्मक रुपमा लिएको थियो ।

तर आयोगले हाल आएर नागरिकता विना शैक्षिक प्रमाणपत्र,जग्गाको लालपर्ुजा,स्थानिय निकायको लगायतको सिफारिसमा परिचयपत्र बनाउन थालेकामा त्यसको खारेजको माग गरिएको भनिएको छ । तत्काल यो निर्ण्र्ाानफेरिए कडा आन्दोलनमा उत्रने चेतावनी दिईएको मोर्चाका जिल्ला अध्यक्ष वासुदेव पोखरेलले जनाएकाछन् ।