1

एकीकृत नेकपा माओवादीका नेता कृष्णबहादुर महराले आफ्नो पार्टी राष्ट्रिय सम्मानसहितको सेना समायोजनको पक्षमा रहेको बताएका छन ।पत्रकार दीपक सापकोटाद्वारा लिखित Ten Years of Upheaval’ नामक अंग्रेजी पुस्तकको बुधबार राजधानीमा बिचोचन गर्दै विदेश विभाग प्रमुख समेत रहेका नेता महराले भने,