काठमाडौ । एकीकृत नेकपा माओवादीले सँसद सचिवालयमा प्रस्ताव दर्ता गरेको छ । संसद अधिवेशनको समावेदन माग गर्दै आएका एकीकृत माओवादी सहित सात दलले प्रस्ताव दर्ता गरेका हुन् ।
प्रस्तावमा प्रधानमन्त्री निर्वाचनका लागि यस अघिका उम्मेदवार रामचन्द्र पौडेलको उम्मेदवारी खारेज हुनुपर्ने र नयाँ प्रक्रिया शुरु गर्नुपर्ने प्रस्ताव गरिएको छ ।