काठमाडौ । प्रधानसेनापति महारथी छत्रमानसिंह गुरुङको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष जनरल विजयकुमार सिंहले यही पुस ५ देखि ८ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।
सिंह भोलि काठमाडौँ आउनु हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
भोलि अपरान्ह उहाँले सैनिक मञ्चमा अवस्थित