सत्ताधारी दुई प्रमुख घटक कांग्रेस र एमालेद्बारा माओवादीले डाकेको संसदको अधिवेशन विफल बनाउन उसको प्रस्तावका विरुद्ध एक साथ उभिने निर्णय

सत्ताधारी दुई प्रमुख घटक नेपाली कांग्रेस र नेकपा एमालेले माओवादीले डाकेको संसदको अधिवेशन विफल बनाउन उसको प्रस्तावका विरुद्ध एक साथ उभिने सहमत गरेका छन्।


एकिकृत नेकपा माओवादीले डाकेको संसद अधिवेशन विफल बनाउन नेपाली कांग्रेस र नेकपा एमालेले एकसाथ उभिने निर्णय गरेका छन्।

अधिवेशन शुरु हुनु अघिल्लो दिन बुधवार भएको दुई दलका शीर्ष नेतृत्वबीचको बैठकले त्यस्तो सहमति गरेको हो।


अघिल्लो दिन एकिकृत नेकपा माओवादीसँग अलग-अलग छलफल गरेका कांग्रेस र एमालेको नेतृत्व एउटै टेवुलमा बसेका थिए।


आग्रह


सहमतिबारे एमाले उपाध्यक्ष अशोक राईले भने,