व्यवस्थापिका संसदको अधिवेशन पुस २५ गते बस्ने

प्राप्त समाचार अनुसार राष्ट्रपति रामवरण यादवले व्यवस्थापिका संसदको अधिवेशन पुस २५ गते बस्ने गरी बोलाएका छन्।


राजनीतिक सहमतिपछि मात्र संसद डाक्न सत्तासाझेदार कतिपय दलहरुको सुझाव पाएका प्रधानमन्त्री नेपालले सोमवार साँझ राष्ट्रपति समक्ष संसद अधिवेशनको सिफारिस पेश गरेका थिए।


सिफारिसपछि राष्ट्रपतिले लिएको निर्णयबारे उनका प्रेस सल्लाहकार राजेन्द्र दाहालले भने,