सन्तनेता कृष्णप्रसाद भट्टराईको नेपाललाई सुव्यवस्थित, शिक्षित र समृद्ध मुलुकको रूपमा हेर्न चाहना

काठमाडौ – पूर्वप्रधानमन्त्री एवम् सन्तनेता कृष्णप्रसाद भट्टराईले सुव्यवस्थित, शिक्षित र समृद्ध  मुलुकको रूपमा आफूले नेपाललाई हेर्न चाहेको बताउनुभएको छ ।


सन्तनेता कृष्णप्रसाद भट्टराई प्रतिष्ठानद्वारा आज  ललितपुरको बाँडेगाउँस्थित आफ्नै आश्रममा ८७ औँ शुभजन्मोत्सवको उपलक्ष्यमा आयोजित समारोहमा उहाँले भन्नुभयो-