संयुक्त राष्ट्रसंघीय निकाय अन्मिनको म्याद पुस मसान्तमा सकिएपछि नेपाली सेनालाई अनुगमनको दायराबाट हटाउने सरकारी तयारीको माओवादीले कडा विरोध गरेको छ।
अन्मिन प्रमुखलाई शुक्रबार लेखेको चिठिमा नेपाली सेनाको व्यवस्थापन संवैधानिक तथा कानुनी प्रावधान अनुसार हुने सरकारले उल्लेख गरेको थियो।



