पुस २५, गुल्मी .राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा गुल्मीका अध्यक्ष जिवन रानाले अव बन्ने नयाँ सबिधानमा गरिव ,दलित जनजाती सर्वसाधारणहरुका सम्पुर्ण हक र अधिकार सुनिश्चित हुनुपर्ने , सिमा अतिक्रममा प्रशासनले बिशेष ध्यान दिनुपर्ने बताउनु भएको छ ।
राष्ट्रिय जनमोर्चाको पुस १० गतेदेखि १ महिनासम्म देशब्यापी रुपमा सञ्चालन भएको राष्ट्रिय जन अभियान कार्यक्रम अन्तर्गत शुक्रबार गुल्मी जिल्लाको इस्मा दर्लामचौरमा भएको कार्यक्रममा केन्द्रिय सदस्य रानाले यस्तो बताउनु भएको हो । कार्यक्रमका प्रमुख अथिती समेत रहनुभएका रानाले नेताहरुकै आ