एमालेद्बारा सहमतीय सरकार गठनको पुरानै अडान देहोर्याउँदै सरकार गठनका लागि अधिकतम लचकता अपनाउने निर्णय


काठमाडौ – काठमाडौंबाट  प्राप्त समाचार अनुसार एमालेले सहमतीय सरकार गठनका लागि लचकता अपनाउने भएको छ । सहमतीय सरकार गठनको पुरानै अडान देहोर्याउँदै एमालेले सरकारको नेतृत्व सम्बन्धमा अधिकतम लचकता अपनाउने निर्णय गरेको हो ।

सोमबार पार्टी मुख्यालय बल्खुमा बसेको स्थायी समितिको बैठकले सरकार गठनमा सहमति जुटाउन सोमबार दिउँसो बस्ने तीन दलको बैठकमा लचिलो भएर प्रस्तुत हुने निर्णय गरेको एमाले महासचिव इश्वर पा्खरेलले संवाददाताहरुलाई जानकारी दिए । उनले भने,