नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आलोपालो सरकारको नेतृत्व गर्ने प्रकृयामा जान तीन ठूला दलको शीर्ष बैठकमा करीब करीब सहमति भएको बताएका छन्।
सहमतिको खोजी गर्न एउटै थलोमा जम्मा भएका तीन ठूल दलका शीर्ष नेताहरु दुई पक्षीय बैठकमा पनि निकै व्यस्त रहेका थिए।
संयुक्त रुपमा सार्वजनिक गर्ने गरी सहमतिमा पुग्न भने उनीहरु विफल भए।
पहिले माओवादी
तर अध्यक्ष खनालले भने,



