राजनीतिक संकट जारी: तीन दलले बैठकमा सत्ता बाहेक अरु कुनै पनि विषयमा छलफल गर्न चाहेनन


काठमाडौ – काठमाडौंबाट प्राप्त समाचार अनुसार शान्ति प्रकृया र सहमतीय सरकार निर्माणको बिषयमा छलफल गर्न बसेको तीन दलीय शीर्ष बैठक आधा घण्टामै टुङ्गिएको छ । आफुले पाएमात्र सबै कुरा मिल्ने अडानमा नेताहरु रहेकाले सहमतीय सरकारको संभावना सकिएको छ ।

‘हामीले हाम्रो नेतृत्वमा सहमतीको सरकार बन्नु पर्ने बतायौं, तर, अरु दलहरुले आ