– एकीकृत नेकपा माओवादी र नेकपा एमालेका नेताहरुले आफुहरु जतिसक्दो चांडो सानो मन्त्रिपरिषद गठन गर्नका लागि निर्णायक गृहकार्यमा जुटिरहेको जनाएका छन्।
गृह मन्त्रालयमा अडकिएको मन्त्रिपरिषद गठनबारे सहमति जुटाउन सत्ता-गठबन्धनका दुई दलका शीर्ष नेताहरु निर्णायक प्रयास गरिरहेका छन्।
दुबै दलका नेताहरुले बुधवार साँझ अवेरसम्म भए पनि सहमति बनाएर बिहवार बिहान सानो मन्त्रिमण्डल गठन गर्ने प्रयास भइरहेको बताए।
माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले भने,