‘सात बुँदे सहमति पालना नभएको भन्दै माओवादीद्वारा सरकारमा सहभागी नहुने निर्णय, सरकारलाई दिएको समर्थन भने जारी रहने


 

मन्त्रालय भागबन्डामा कुरा नमिलेपछि एकीकृत नेकपा माओवादी वर्तमान सरकारमा सहभागी नहुने भएको छ । सरकारमा सहभागी नभए पनि समर्थन भने जारी रहने माओवादीले जनाएको छ ।

प्रधानमन्त्री झलनाथ खनाललाई विहीबार विहान बालुवाटारमा भेटेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल