प्रधानमन्त्री झलनाथ खनालद्वारा एक-दुई दिनभित्र पनि सहमति हुन नसके मन्त्रिमण्डल विस्तारको निम्ति निर्णायक कदम चाल्ने

संचारमाध्यमहरुमा जनाइए अनुसार प्रधानमन्त्री झलनाथ खनालले एक-दुई दिनभित्र पनि सहमति हुन नसके मन्त्रिमण्डल विस्तारको निम्ति निर्णायक कदम चाल्ने उनी निकट नेताहरुले जनाएका छन्।


शान्ति प्रकृया र संविधान लेखनको समय घर्किदै गए पनि मन्त्रालय बाँडफाँडमा सहमति जुटाउन नसकेर प्रधानमन्त्री खनालले मन्त्रिपरिषद विस्तार गर्न सकिरहेका छैनन्।


उनी निकट केन्द्रिय सदस्य योगेश भट्टराईले भने,