– आफ्नै दलको अडानका कारण सरकारमा माओवादीलाई भित्र्याएर बिहीवार मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री झलनाथ खनालको प्रयास विफल भएको छ।
नेकपा एमालेको अडानका कारण सरकारमा एकिकृत नेकपा माओवादीलाई भित्र्याउने प्रधानमन्त्रीको योजना विहिवार विफल भएको छ।
माओवादीलाई गृह मन्त्रालय नदिने पार्टीको निर्णय परिवर्तन गराउन नसकेपछि प्रधानमन्त्रीको योजना सफल हुन नसकेको हो।
बैठकपछि सचिव शंकर पोखरेलले भने,