
अर्थसचिव रामेश्वर खनाल मंगलबार अचानक कार्यालय छोडेर बाहिर निस्किएपछि त्यसले अर्थ मन्त्रालय र निजामति सेवामा तरङग सृजना गरिदिएको छ।
अर्थ मन्त्री भरतमोहन अधिकारीसँग विभिन्न नीतिगत विषयमा गम्भीर मतभेदहरु सृजना भएपछि खनालले त्यस्तो कदम चालेको बताइएको छ।
खनालले राजिनामा दिएको भन्ने समाचारहरु आएपनि त्यस्को आधिकारीक रुपमा पुष्टी भने हुन सकेको छैन।
अर्थ सचिव खनाल क्षमतावान र स्वच्छ छवि भएका सरकारी अधिकारी मानिन्थे।
तर उनी अचानक



