तत्काल जनविद्रोहको कार्यदिशा स्थगत गर्ने माओवादी अध्यक्ष दाहालको प्रतिवेदनप्रति असहमति जनाउँदै उपाध्यक्ष मोहन वैद्यद्बारा छुट्टै प्रस्ताव पेस

काठमाडौं –  शान्ति प्रक्रिया टुंगोमा पुर्‍याएर संविधान निर्माण गर्न जनविद्रोहको कार्यदिशा स्थगति गर्ने अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावविरुद्ध उपाध्यक्ष मोहन वैद्यले फरक मत पेस गरेका छन्। आज बसेको केन्द्रीय समितिको बैठकमा वैद्यले फरक मत राखेका हुन्। बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ।

वैद्यले पालुङटार विस्तारित बैठकबाट पारित