संविधानसभाको आयू सकिदै, म्याद थपका लागि दलहरुबीचको कसरत तीब्र

Click on the slide!

काठमाडौं – संविधानसभाको आयू सकिन केही घण्टाअघि म्याद थपका लागि
दलहरुबीचको कसरत तीब्र भएको छ । म्याद थपमा सहमति जुटाउन अहिले पनि प्रमुख दलहरुबीच
छलफल जारी छ ।