फेरी दोस्रोपटक संविधान सभाको म्याद तीन महिनाका लागि थप

– नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच पाँच बूँदे सहमति भएपछि संविधान सभाको म्याद तीन महिना थप भएको छ।)

काठमाडौं  – यस अघि तोकिएको दुई वर्ष र थपिएको एक वर्षमा पनि संविधान बन्न नसकेपछि शनिबार मध्यराति
दोस्रोपटक संविधानसभाको म्याद तीन महिनाका लागि थपिएको छ ।

लडाकुलाई हतियारबाट अलग गर्नुपर्ने अडानमा रहेको प्रतिपक्षी कांग्रेस र मधेसवादी
दल तथा मध्यमार्गी बाटो खोजेका एमाले