सहमति निर्माणको आधार तयार भई विकल्पसमेत प्रस्तुत हुनासाथ म सहमति अनुरुप राजीनामा गरेर मार्गप्रशस्त गर्न तयारै छु:- प्रधानमन्त्री खनाल
जेष्ठ २३ गते, २०६८ मा प्रकाशित
काठमाडौ – प्रधानमन्त्री झलनाथ खनालले सहमति निर्माण भएर बिकल्प
प्रस्तुत हुनासाथ राजिनामा दिने बताएका छन् । राजधानीमा आइतवार आयोजित एक
कार्यक्रममा उनले आफु राजीनामा दिएर मार्गप्रशस्त गर्न तयार रहेको बताएका हुन् ।