नाम – कृष्णप्रसाद भुसाल
जन्म – धारपानी ६ रातामाटा अर्घाखाँची ।
शिक्षा – स्नाकोत्तर प्राणिशाष्त्र केन्द्रिय विभाग त्रि वि कीर्तिपुर काठमाण्डौ नेपाल।
हाल – अर्घाखाँचीका गिद्धहरु र अन्य जैविक विविधताको अध्ययन अनुसन्धान ।
तस्वीरहरुमा : अर्घाखाँचीका सन्धिखर्क किमडाँडा धारापानी ढाकाबाङ गोखुङ्गा हंसपुर खनदह बुगि डिर्भना अर्घा गाविसमा अध्ययनका क्रममा खिचिएका जैविक बैज्ञानिक र पर्यटकिय महत्वका फोटोहरु हुन ।