पुष्पकमल दाहालले भन्दैमा आफूहरुको सुरक्षामा रहेका लडाकु र हतियार नबुझाउने माओवादी सचिवको स्पष्ट

काठमाडौं – एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहालले भन्दैमा आफूहरुको सुरक्षामा रहेका लडाकु र हतियार नबुझाउने स्पष्ट पारेका छन्। गजुरेलले पार्टीमा छलफल गरेर आधिकारिकरुपमा निर्णय नगरी गरिएको लडाकु र हतियार फिर्ता आफूरुलाई स्वीकार नभएको पनि बताए।

रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने