भारतीय प्रहरीद्वारा ज्वाला सिंह समूहका इन्चार्जलाई नेपाल सुपुर्दगी

गौशाला  – विगत चार दिनदेखि भारतीय प्रहरीको नियन्त्रणमा रहेका
जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला सिंह समूह) का महोत्तरी इन्चार्ज जीवन
त्यागीलाई भारतीय प्रहरीले गएराति नेपाल प्रहरीलाई सुपुर्दगी गरेको छ ।

महोत्तरीको भ्रमरपुरा गाविस