
Regular Students
Enter symbol No (Example :- 0297262d)

Enter Symbol Number

Exampted Students
Enter symbol No (Example :- 0297262d)

Enter Symbol Number

यस पटकको एसएलसी परीक्षामा नियमिततर्फ ५५.५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। यो संख्या पोहोरभन्दा ८. ८१ प्रतिशत कम हो। एक्जामटेडतर्फ १३.३ प्रतिशत मात्र पास भएका छन्। विशिष्ट श्रेणीमा ३० हजार १ सय ११ जना, प्रथम श्रेणीमा ८२ हजार ६ सय १९, द्वितीय श्रेणीमा १ लाख ९ हजार ७ सय ९५ र तृतीय श्रेणीमा ८ हजार २ सय ४१ जना उत्तीर्ण भएका छन्।
भक्तपुर – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज एसएलसीको परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको छ । नतिजा प्रकाशितको अन्तिम तयारीमा रहेको कार्यालयका उच्च स्रोतले जानकारी दिए ।




