नेपाली कङ्ग्रेसद्वारा जनयुद्ध शब्द फिर्ता नलिए नीति तथा कार्यक्रम र बजेट पास हुन नदिने चेतावनी

काठमाडौं – जनयुद्ध शब्द फिर्ता नलिए कङ्ग्रेसले नीति तथा कार्यक्रम र बजेट पास हुन नदिने चेतावनी नेपाली कङ्ग्रेसले दिएको छ ।  नेपाली कङ्ग्रेसका नेता दीपकुमार उपाध्यायले जनयुद्धलाई कङ्ग्रेसले स्वीकार नगरेको स्पष्ट पार्दै आफूहरुलाई सो कुरा कुनै पनि हालतमा मान्य नहुने बताए।

उनले भने