दक्षिण सुडानको जन्म: ताली, हर्षाश्रु र सङ्गीतद्वारा स्वागत
आषाढ़ २६ गते, २०६८ मा प्रकाशित
काठमाडौं – दक्षिण सुडानको संसदका सभामुखले शनिबार अफ्रिकाको सबैभन्दा
ठूलो देशलाई दुई भागमा विभाजन गरेपछि नयाँ राष्ट्र दक्षिण सुडानको जन्म भएको
स्वतन्त्रताको घोषणा गरेका छन् ।