काभ्रे – काभ्रेको पनौतीस्थि काभ्रे उच्चमाविको कक्षा कोठाभित्र पनौती वडान ४ बस्ने सरोज थापा मृत अवस्थामा भेटिएका छन् ।
सोही विद्यालयमा कक्षामा ११ मा अध्ययनरत पनौती ५ की आस्था श्रेष्ठ अचेत अस्थामा भेटिएकी छिन् । उपचारका क्रममा सिरमेमोरियल अस्पताल लैजाने क्रमममा थापाको बाटोमा मृत्यु भएको हो ।
थापा र श्रेष्ठवीच प्रेम विवाद हुंदा दुबैले विष सेवन गरेको प्हरीले जनाएको छ । श्रेष्ठको अवस्था पनि चिन्ताजनक छ ।