प्रधानमन्त्री बाबुराम भट्टराईद्धारा दुई रोपनी जग्गा र चारलाख नगद सम्पत्ति विवरण प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री डा बाबुराम भट्टराईको पैतृक सम्पत्तिका रुपमा रहेको दुई रोपनी जग्गा र नगद रु चारलाख बाहेक अन्य सम्पत्ति नरहेको भट्टराईद्वारा प्रस्तुत सम्पत्ति विवरणमा जनाइएको छ ।


प्रधानमन्त्री डा. भट्टराईले प्रधानमन्त्री र मन्त्रिपरिषद् कार्यालयमा आज प्रस्तुत सम्पत्ति विवरणअनुसार जनयुद्धकालमा पार्टी निर्णयानुसार सबै अचल सम्पत्ति बेचेर पार्टी काममा लगाएको उल्लेख गरेका छन।

 

बेच्नेक्रममा लालपुर्जा खाली राख्नुहुन्न भनी उहाँको  आफ्नै नाममा पैतृक सम्पत्तिका रुपमा प्राप्त गोरखा खोप्लाङ