कांग्रेस सातबुँदे सहमतिको समिक्षा गर्दैकाठमाडौं, १७ कात्तिक सातबुँदे सहमतिको समिक्षा र कार्यान्वयन गर्न आफ्नो भूमिकाको विषयमा छलफल गर्न नेपाली कांग्रेस संसदीय कार्यसमितिको बैठक बस्दैछ । बिहान १० बजे सिंहदरबारमा बस्ने बैठकमा सशस्त्रद्वन्द्वमा कब्जा गरिएका नेपाली कांग्रेसका नेता कार्यकर्ताका सम्पत्तिको लागत संकलनका विषयमा पनि छलफल हुनेछ । कांग्रेस नेता ओमाद प्रसादा उपाध्यक्षले अब कांग्रेसको भूमिका र सातबुँदेलाई पार लगाउने विषयमा छलफल केन्द्रीत हुने बताए । सातबुँदे कार्यान्वयनका लागि कांग्रेसले दवावमुलुक भूमिका खेल्नुपर्ने भएकाले त्यसका लागि बैठक बस्न लागेको उपाध्यक्षले बताए ।

काठमाडौं, १७ कात्तिक सातबुँदे सहमतिको समिक्षा र कार्यान्वयन गर्न आफ्नो भूमिकाको विषयमा छलफल गर्न नेपाली कांग्रेस संसदीय कार्यसमितिको बैठक बस्दैछ ।
बिहान १० बजे सिंहदरबारमा बस्ने बैठकमा सशस्त्रद्वन्द्वमा कब्जा गरिएका नेपाली कांग्रेसका नेता कार्यकर्ताका सम्पत्तिको लागत संकलनका विषयमा पनि छलफल हुनेछ ।
 
कांग्रेस नेता ओमाद प्रसादा उपाध्यक्षले अब कांग्रेसको भूमिका र सातबुँदेलाई पार लगाउने विषयमा छलफल केन्द्रीत हुने बताए । सातबुँदे कार्यान्वयनका लागि कांग्रेसले दवावमुलुक भूमिका खेल्नुपर्ने भएकाले त्यसका लागि बैठक बस्न लागेको उपाध्यक्षले बताए ।