विज्ञ समूहमा सहमति जुटाकाठमाडौं, २ मंसिर ९ओएनएस० स् राज्यपुर्संरचनाका लागि विज्ञ समूह गठन गर्ने बारेमा पार्टीभित्र रहेको विवाद समाधानको लागि एकीकृत माओवादी संसदीय दलको बैठक आज बस्दैछ ।
बैठकमा वरिष्ठ उपाध्यक्ष मोहन वैद्यले विज्ञ समूह गठन बारेमा राखेको भिन्न मत र आजको संसद् बैठकमा सहमति गर्ने बारेमा छलफल गरिने माओवादी प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए । माओवादी संसदीय दलको कार्यालय सिहंदरवारमा बिहान ११ बजेपछि बैठक बस्न लागेको हो । माओवादी संसदीय दलको बैठकपछि आजै प्रमुख तीन दलको बैठक बस्ने बताइएको छ ।
उन माओवादी संसदीय दलको बैठक बस्दै