प्रधानमन्त्री बाबुराम बिरामी, काठमाडौ ल्याउने तयारी

२८ मंसिर, काठमाडौ ।४७ औं पटक गृह जिल्ला हानिएका प्रधानमन्त्री बाबुराम भट्टराइ बिरामी परेका छन, उनले बाटोमा २ पटक र गोर्खा पुगेपछि १ पटक वान्ता गरेका छन। भट्टराई गोर्खाको घ्यालचोकमा कार्यक्रमको लागी गाएका हुन। उनको स्वास्थ्यमा समस्या आएपछि उनको भ्रमण कार्यक्रम छोट्टयाइएको छ भने उनलाई काठमाडौ फर्काउन हेलिकप्टर मगाइसकिएको छ।
चिकित्सकहरुका अनुसार भट्टराई केहि दिन अघि देखि नै बिरामी थिए र बाटोमा मुस्ताङको टायरले पनि उफारेपछि विरामी परेका हुन्।