कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक माघ ३ गते

काठमाडौ – कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक यही माघ ३ गते बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

 

सो बैठकमा राज्यको शासकीय स्वरूप, शान्ति प्रक्रिया र संविधानका विविध विषयमा छलफल हुने बताइएको छ ।

रासस