काठमाडौ – माओवादी परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ उपचारका लागि सोमबार दिउँसो १ बजे जापानतर्फ प्रस्थान गर्दै छन् । घाँटीको पछाडी पट्टीको मुल नसा हड्डिमा च्याएपिएकाले त्यसको शल्यक्रियाका लागि उनी जापान जान लागेका हुन् ।
उनी निकट स्रोतका अनुसार नेपाली डाक्टरहरुले बाहिर गर्दा राम्रो हुने सल्लाह दिएकाले उनी जापानको होकाइदो अस्पतालमा उपचार गराउने निर्णयमा पुगेका हुन् ।



