पत्नी हत्या आरोपमा थुनामा रहेका सशस्त्र प्रहरीका डीआईजीविरुद्ध काठमाडौं अदालतमा मुद्दा दायर

काठमाडौं – पत्नी हत्या आरोपमा थुनामा रहेका सशस्त्र प्रहरीका डीआईजी रञ्जन कोइरालाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

 

कोइरालाविरुद्ध दायर मुद्दामा सर्वश्वसहित जन्मकैद माग गरिएको छ ।