लडाकुहरुको समायोजन प्रकृया सेनाले बनाएको तालिका भित्रनै शुरु हुने माओवादी भनाई

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड निकट एक नेता हरिबोल गजुरेलले लडाकुहरुको समायोजन प्रकृया सेनाले बनाएको तालिका भित्रनै शुरु हुने बताएका छन्।


सेनाले आफ्नो प्रस्तावमा एक साताभित्र समायोजन प्रकृया शुरु हुने र चैत्र १५ गतेभित्र