मधेसी जनअधिकार फोरम गणतान्त्रिक सर्वोच्चद्धारा भ्रष्टचारी करार गरेका पार्टी अध्यक्ष जयप्रकाश प्रसाद गुप्तालाई निलम्बन


 

– अब्दुल्लाह मियाँ

 

काठमाडौ – मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) ले सर्वोच्च अदालतले भ्रष्टचारी करार गरेका पार्टी अध्यक्ष जयप्रकाश प्रसाद गुप्तालाई बुधबार निलम्बन गरेको छ । गुप्तालाई अदालतले मंगलबार भ्रष्टचारी करार गरेर जेल पठाइसकेका छन् ।

बुधबार बिहान पार्टी केन्द्रीय कार्यालय शंखमूलमा सहअध्यक्ष राजकिशोर यादवको अध्यक्षतामा बसेको पार्टी पदाधिकारी बैठकले गुप्तालाई निलम्बन गर्ने निर्णय गरेको हो । ‘भ्रष्टाचार गरेको ठहर भएपछि उहाँलाई निलम्बन गरिएको हो’ पार्टीका सह