प्रधानमन्त्री बाबुराम भट्टराईले लचिलो प्रस्ताव ल्याउने र लामो समय देखि अवरुद्ध सेना समायोजन प्रक्रियाका विषयमा सहमति हुने भनिएपनि प्रमुख दलहरु त्यस्तो सहमति गर्न शुक्रबार फेरि विफल भएका छन्।
प्रधानमन्त्रीले माओवादी कमाण्डरहरु सँग परामर्श गरेपछि संशोधन गरिएको भनिएको प्रस्तावमा शुक्रबारको वैठकमा एकसरो छलफल मात्र भएको नेताहरुले बताए।
आइतबार बस्ने अपेक्षा गरिएको अर्को बैठकपछि गाँठो फुक्न सक्ने उनीहरुको अपेक्षा छ।
उनले भने



