प्रधानमन्त्री छोरी मानुषि यमिद्धारा नेपाल क्रिकेट संघको सदस्य पदमा नरहने घोषणा

काठमाडौ । प्रधानमन्त्री डा बाबुराम भट्टराईले दवावमा आफ्नी छोरी मानुषि यमि भट्टराई लाई नेपाल क्रिकेट संघ क्यानको सदस्य बनाएको भन्ने समाचारको खण्डन गर्दे मानुषिले सो पदमा नरहने घोषणा गरेकी छिन ।


शनिवार एक विज्ञप्ति प्रकाशित गरी उनले क्रिकेट संघमा आफूलाई राखियोस् भनेर कहिल्यै नभनेको र प्रधानमन्त्रीलाई समेत यो विषमा कुनै जानकारी नरहेको दावी गरेकी छिन ।


उनले विज्ञप्तिमा भनेकी छिन