वैद्य पक्षद्धारा साना पार्टीसँग मोर्चाबन्दी गरे लगतै माओवादी मा अनौपचारिक रुपमा फुट


 

काठमाडौ – एकीकृत नेकपा माओवादी उपाध्यक्ष मोहन वैद्य पक्षले राष्ट्रिय स्वाधीनता, ‘जनसंविधान र सम्मानजनक शान्ति प्रक्रिया’ लगायत विषयमा आन्दोलन गर्न मोर्चा बनाएको छ ।

 

 

मधेसी जनअधिकार फोरम, माओवादी मात्रिका समूह, क्रान्तिकारी कम्युनिस्ट पार्टी, माले समाजवादीलगायत १२ साना पार्टीसँग आन्दोलनका लागि मोर्चा बनाएको माओवादी सचिव सीपी गजुरेलले जानकारी दिए । उनले शुक्रबार पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताए । उनले संघीयता, महँगीलगायतका विषयमा आन्दोलन गरिने बताए ।

 

यसैगरी पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले माओवादी अनौपचारिक रुपमा फुट भईसकेको बताएका छन। उक्त कुरा बि.बि.सी नेपाली सेवाको एक अन्तर्वातामा बताएका हुन।

 

( http://www.bbc.co.uk/nepali/audio_console.shtml?programme=nep1500_thu उक्त अन्तर्वाता यहाँ सुन्नुहोला)

 

प्रधान मन्त्री डा. बाबुराम भट्टराईलाई मिडियाले धेरै बढाइचढाई प्रस्तुत गरेको परिणाम अहिले मुलुकले भोग्दै गरेको बताएका छन्। अहिलेको समस्या उनलाई अध्यक्ष दाहालको विकल्पमा प्रस्तुत गरिनुको परिणाम भएको उनले बताए।

 

उनले भने