काठमाडौ – प्रधानमन्त्री बाबुराम भट्टराईले लैङ्गिक हिंसालाई शून्य सहनशीलताको नीति अख्तियारी गरी यस्तो कार्यमा संलग्न हुने जो कोहीलाई पनि कानुनको दायरामा ल्याई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
लैङ्गिक हिंसा निवारणमा सञ्चारमाध्यमको भूमिका विषयमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराईले भने



