समयमा संविधान बनाउन नसकेको भन्दै ६०१ सभासद्को श्राद्ध गर्न लागेका बर्दियाका राकेश कुमार शर्मालाई काभ्रेमो धुलिखेल बसपार्कबाट प्रहरीले पक्राउ गरेको छ ।
श्राद्ध गर्न लागेका अवस्थामा प्रहरीले शर्मालाई पक्राउ गरेको हो ।
शर्माले काठमाडौं, अर्घाखांची, कास्की, पर्सा लगायत ९ ठाउंमा श्राद्ध गरिसकेका छन् ।